युरोकप छनोट : फ्रान्ससँग नेदरल्यान्ड्स पराजीत

लन्डन । केलियन एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोकप छनोटमा जित हात पारेका छन् । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४-० गोल अन्तरले हराएको हो । फ्रान्सको जितमा एमबाप्पेले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र डायोट उपामेकानोले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमा ग्रीजम्यानले गोल गर्दा फ्रान्सले सुरुआती अग्रता बनाएको छ । ८ औँ … Continue reading युरोकप छनोट : फ्रान्ससँग नेदरल्यान्ड्स पराजीत